
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा नरम नीति अपनाएको छ । राष्ट्रबैंकले ०७७ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भई एकीकृत कारोबार गरेमाविभिन्न सहुलियतसमेत पाउने घोषणा गरेको हो ।
यस्तै, स्प्रेड दर ४.५ प्रतिशत कायम गर्ने अवधि पनि ०७८ मसान्त कायम गरिएको छ भने त्यस्ता बैंकले शाखा बिस्तार गर्दा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने छैन । मर्जरमा जानेहरुका लागि कुलिङ पिरियड समेत नलाग्ने घोषणा भएको छ । चुक्तापूँजी २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि ०७८ असार मसान्तसम्म कायम गरिने सहुलियत समेत घोषणा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्