
काठमाडौँ । बैंकर अनिल शाहले मौद्रिक नीतिको स्वागत गरेका छन् । मौद्रिक नीति घोषणापछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसपालीको मौद्रिक नीति अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने खालको आएको बताएका हुन् ।
‘फोर्स मर्जरको नीति नआउनु नै मौद्रिक नीतिको सुन्दर पक्ष हो । बिग मर्जर गरेन भयो यस्तो दण्ड गर्छौं नभनीकन मर्जरमा जानेलाई प्रोत्साहन गर्छौं भन्नुभएको छ, यो धेरै सकरात्मक कुरा हो,’ नीति घोषणापछि संचारकर्मीसंग शाहले भने, ‘‘जसलाई मर्जर आवश्यक छ र मर्जरमा जान चाहेका छन् उनीहरुका लागि यो ठूलो राहत हो । ’ हेर्नुहोस् भिडियो :
यता नेपाल बैंकर्स एसोसीएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिमा आफ्ना सुझावहरु सम्बोधन भएको बताएका छन् । मौद्रिक नीतिपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले मौद्रिक नीति सकारात्मक भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्