×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिबारे बैंकर अनिल शाहको प्रतिक्रिया, ‘अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने नीति आयो’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मौद्रिक नीतिबारे बैंकर अनिल शाहको प्रतिक्रिया, ‘अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने नीति आयो’ (भिडियो)

Artha Sarokar

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकर अनिल शाहले मौद्रिक नीतिको स्वागत गरेका छन् । मौद्रिक नीति घोषणापछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसपालीको मौद्रिक नीति अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने खालको आएको बताएका हुन् ।
‘फोर्स मर्जरको नीति नआउनु नै मौद्रिक नीतिको सुन्दर पक्ष हो । बिग मर्जर गरेन भयो यस्तो दण्ड गर्छौं नभनीकन मर्जरमा जानेलाई प्रोत्साहन गर्छौं भन्नुभएको छ, यो धेरै सकरात्मक कुरा हो,’ नीति घोषणापछि संचारकर्मीसंग शाहले भने, ‘‘जसलाई मर्जर आवश्यक छ र मर्जरमा जान चाहेका छन् उनीहरुका लागि यो ठूलो राहत हो । ’ हेर्नुहोस् भिडियो :
यता नेपाल बैंकर्स एसोसीएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिमा आफ्ना सुझावहरु सम्बोधन भएको बताएका छन् । मौद्रिक नीतिपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले मौद्रिक नीति सकारात्मक भएको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी