काठमाडौँ – मुक्तिनाथ विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्न बुक क्लोज मिति तय गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको २१औँ बैठकले साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।
बैंकको उक्त हकप्रद चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँको १०:२ को अनुपातमा ६१ लाख २९ हजार ५२०.२५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको २०७५ मङ्सिर २९ गते सम्पन्न १२औं साधारणसभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्