काठमाडौँ – नबिल बैंक लिमिटेडले फागुन २७ गतेको साधारण सभाबाट १०% संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव अनुसार बैंकले १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको छ ।
बैंकले ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो । जस अनुसार बैंकको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% कायम भएको छ । अव उक्त सेयर नेप्सेमा सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्