अर्थ सरोकार २२ असार २०७६, आईतवार अर्थ सरोकार २२ असार २०७६, आईतवार काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको आइतबार ३५ लाख ७७ हजार १३२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्