×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सले गर्यो १२% बोनस सेयर दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्स्योरेन्सले गर्यो १२% बोनस सेयर दिने घोषणा

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं -नेको इन्स्योरेन्सले १२% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति ३७०औँ बैठकले हाल कायम चुक्ता पुँजीको १२% बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.६३% नगद लाभांश पनि दिनेछ । 
कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि नेकोको चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी