
काठमाडौं । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै ‘आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले’ नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिने भने साउन २ र १० गते नेपाल बन्द आह्वान गरिएको बताइएको छ । त्यस अघि विभिन्न विरोधका कार्यक्रम पनि घोषणा भएका छन् ।
आन्दोलनका कार्यक्रमः
२०७६ असार २८ गते- प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते- साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते- साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते- उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते- नेपाल बन्द ।
(यसअघि लोकसेवाको विज्ञापन रद्ध गर्न माग गर्दै साउन २ र १० गते नेपाल बन्द आह्वान ! हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्