Skip to content
LAXMI SUNRISE BANK

आज नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द, कस्तो छ प्रभाव ?

अर्थ सरोकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २२ गते बन्द आव्हान गरेको छ । माओवादीले केपी ओली सरकारको ज्यादती र दमनविरुद्ध नेपाल बन्द आव्हान गरेको बताएको छ । नेपाल बन्दको घोषणा नेपाल कम्युनिस्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमाण्डले गरेको हो ।
पश्चिम केन्द्रीय कमाण्डका इन्चार्ज प्रतापको नामबाट जारी विज्ञप्तिमा नेपाल बन्दको दिन कसैले पनि उल्ङ्घन गरी प्रहरीको सहायताले स्कर्टिङमा गाडी चलाउनेलाई तथा अन्य गतिबिधि गर्नेलाई साँझ भौतिक कारवाही गर्ने समेत चेतावनी पार्टीले दिएको छ । तर काठमाडौँमा बन्दको प्रभाव सुन्य छ भने मोफसलमा पनि बन्दको खासै प्रभाव देखिएको छैन । यद्यपी लामो दुरीका गाडीहरु भने विहानै चलेका छैनन् ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK