Skip to content
LAXMI SUNRISE BANK

४.४५ अंकले घट्यो बजार, कारोबार ५४ करोड माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.४५ अंकले घटेर १२५६.०४ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK