काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.२७ अंकले घटेर १२६०.४७ विन्दुमा आइपुगेको छ । कुल ६७ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसइओएसले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :