Skip to content
LAXMI SUNRISE BANK

३.७५ अंकले घट्यो बजार, कारोबार २९ करोड ८१ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३.७५ अंकले घटेर १२६८.७४ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ८१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK