×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्षको अन्तिम दिन बढेर बन्द भयो बजार, नेप्से १२५९.०१ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आर्थिक वर्षको अन्तिम दिन बढेर बन्द भयो बजार, नेप्से १२५९.०१ विन्दुमा

Artha Sarokar

३१ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.४५ अंकले बढेर १२५९.०१ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसीपी र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी