काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.६२ अंकले घटेर १२४८.५३ विन्दुमा आइपुगेको छ । कुल ४६ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र सीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :