×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार थोरैले बढ्यो बजार : ६.९० अंकले बढेको नेप्से १२८४.०७ विन्दुमा

PRIME CA
GLOBAL IME BANK

बुधबार थोरैले बढ्यो बजार : ६.९० अंकले बढेको नेप्से १२८४.०७ विन्दुमा

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ६.९० अंकले बढेर १२८४.०७ विन्दुमा आइपुगेको छ । कुल ४४ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एडिबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: