Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लि.को बोनस सेयर सूचिकृत  भएको छ । संस्थाको ५ लाख १८ हजार ६७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत  भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK