
लाष्ट रिमाइन्डर :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असार १० गते
कित्ता : १ लाख १० हजार कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : आज (असार १७ गते, मंगलबार)
भर्न पाइने न्यूनतम कित्ता : १००
विवरण :
नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न आज अन्तिम दिन रहेको छ । संस्थाले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ ।
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्