Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त

अर्थ सरोकार

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २४८ औँ बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा तिवारीलाई नियुक्त गरेको हो ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK