काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयरको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले एनएलजीको हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव जेठ १४ गतेको विशेष साधारण सभाबाट पारित गरिसकेको छ ।
कम्पनीले हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा ६०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँका दरले कुल ३८ लाख ४२ हजार ४३७.५ कित्ता सेयर निष्कासन गर्नेछ । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । एनएलजीले हकप्रद सेयरको रेटिङ गराए पनि धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्