Skip to content
LAXMI SUNRISE BANK

यसकारण बन्द गरियो कथित ‘बैंकास्योरेन्स’, राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘अत्ति हुन थालेपछि यस्तो निर्णय लियौँ’ (भिडियो)

अर्थ सरोकार

मौद्रिक नीतिले बैंकहरुले बीमा बेच्न नपाउने नियम ल्याएपछि बैंकास्योरेन्सका नाममा झुटको खेती गर्नेहरु अहिले तनावमा छन् । बैंकास्योरेन्सको हौवा पिटाएर बजारमा मनपरी गर्न पल्किएकाहरुलाई नेपाल राष्ट्र बैंकले राम्रै झापड हानेको छ । आखिर किन आवश्यक पर्यो त यसरी बीमा बेच्ने काम बन्द गराउन ? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग सोधेका छौं । हेरौं उनीसंगको कुराकानी 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK