×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण बन्द गरियो कथित ‘बैंकास्योरेन्स’, राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘अत्ति हुन थालेपछि यस्तो निर्णय लियौँ’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यसकारण बन्द गरियो कथित ‘बैंकास्योरेन्स’, राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘अत्ति हुन थालेपछि यस्तो निर्णय लियौँ’ (भिडियो)

Artha Sarokar

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मौद्रिक नीतिले बैंकहरुले बीमा बेच्न नपाउने नियम ल्याएपछि बैंकास्योरेन्सका नाममा झुटको खेती गर्नेहरु अहिले तनावमा छन् । बैंकास्योरेन्सको हौवा पिटाएर बजारमा मनपरी गर्न पल्किएकाहरुलाई नेपाल राष्ट्र बैंकले राम्रै झापड हानेको छ । आखिर किन आवश्यक पर्यो त यसरी बीमा बेच्ने काम बन्द गराउन ? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग सोधेका छौं । हेरौं उनीसंगको कुराकानी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी