एजिएम नोटिस :
कम्पनी : प्रभु इन्स्योरेन्स
इभेन्ट : साधारण सभा
हुने मिति : साउन १७ गते
विवरण :
प्रभु इन्स्योरेन्सले साउन १७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका निमित कम्पनीले साउन ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी परित गर्ने
आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्