×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार हुँदै, के-के छन् एजेण्डा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार हुँदै, के-के छन् एजेण्डा ?

Artha Sarokar

२४ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : प्रभु लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २६ गते
विवरण :
प्रभु लाइफ इन्स्योरेन्सले बिहिबार (असार २६ गते) साधारण सभा बोलाएको छ ।

पेस हुने प्रस्ताव :
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
हुने स्थान र समय :
होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ४० करोड रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ३ करोड ८० लाख ९५ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी