लाष्ट रिमाइन्डर :कम्पनी : प्रिमियर इन्स्योरेन्स
लाभांश : ८४% बोनस
बुक क्लोज : असार २० गते,शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असार १९ गते, बिहिबार)
बुक क्लोज : असार २० गते,शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असार १९ गते, बिहिबार)
विशेष साधारण सभा : असोज ९ गते
विवरण :
प्रिमियर इन्स्योरेन्सको ८४% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असार २० गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
पेस हुने प्रस्तावहरु :
८४% बोनस सेयर दिने
मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्