एजिएम नोटिस :
कम्पनी : प्रुडेन्सियल इन्स्योरेन्स
इभेन्ट : साधारण सभा
हुने मिति : भदौ १ गते
विवरण :
प्रुडेन्सियल इन्स्योरेन्सले सत्रौं वार्षिक साधारण सभा भदौ १ गते भएको छ । सभाका लागि कम्पनीले साउन २० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यता, कम्पनीको असार १० गते सम्पन्न विशेष साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
पेस हुने प्रस्ताहरु :
वार्षिक प्रतिवेदन, नाफा नोक्सान लगायत सामान्य विषयमा छलफल हुने
आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
दियालो लर्डस प्लाजा, आदर्शनगर वीरगञ्जमा दिउँसो ३ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १५ लाख २० हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्