
काठमाडौँ । नेपालमा हुँदै नभएको बैंकास्योरेन्स हौवा पिटाएर विभिन्न बैंकहरुले झुटको खेती गरिरहेका छन् । यसै बीच महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेश कुमार भट्टराइले अहिले बैंकहरुले इथिक्स नै छोडेर बीमाको काम गरिरहेको आरोप लगाएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय चलेका बैंकहरुले पनि बैन्कास्योरेन्सको झुटो चर्चा गरिरहेका छन् । हेरौँ यो भिडियो रिपोर्ट :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्