×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरएमडीसी लघुवित्तको खुद नाफा २९.०७% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २९.०७% ले वृद्धि गरी ३३ करोड २४ लाख ८४ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले खुद नाफा २५ करोड ७५ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । 
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १९% ले बढेर ४८ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन नाफा ४८ करोड ५६ लाख २२ हजार रुपैयाँ कमाएको छ । यता, रिजर्भ कोष २५.७०% ले बढेर १ अर्ब ६१ करोड ५४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । 
एतासंस्थाले २०.१८% कर्जा लगानी गरेका छन् ।  संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ ८ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: