×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

PRIME CA
GLOBAL IME BANK

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

१० श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपीओमा ३ लाख १ हजार ७३८ जना आवेदक दिएका छन् । उक्त आवेदनमध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: