×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपिओ साउन १ गतेदेखि आउँदै, न्यूनतम १० कित्ता भर्न मिल्ने

PRIME CA

सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपिओ साउन १ गतेदेखि आउँदै, न्यूनतम १० कित्ता भर्न मिल्ने

३० असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

आइपिओ नोटिस :
कम्पनी : सबैको लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : बुधबार, साउन १ गते
भर्ने अन्तिम मिति : साउन ५ गते 
कित्ता : ५ लाख ३० हजार कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : २ हजार कित्ता
विवरण :
सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ साउन १ गतेदेखि आउने भएको छ । यसमध्ये ०.५% (८ हजार ५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १६ करोड ५० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: