काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपीओमा ३ लाख १ हजार ७३८ जना आवेदक दिएका छन् । उक्त आवेदनमध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्