काठमाडौं – सहयोगी विकास बैंकको सोमबारदेखि सेयर कारोबार रोकिएको छ । सिटिजन्स बैंकले प्राप्ति गर्ने भएपछि सहयोगीको सेयर कारोबार रोक्का भएको हो। दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन् । सहयोगीले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ ।
प्रारम्भिक सहमति अनुसार सिटिन्जसको एक सय कित्ता सेयर बराबर सहयोगीलाई ९० कित्ता सेयर दिने गरी स्वाप रेसियो मिलाइनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्