
काठमाडौँ । के तपाईं बैदेशिक रोजगारीका लागि खाडी जाँदै हुनुहुन्छ ? टिकट महँगो भयो भनेर चिन्ता छ ? यदी छ भने तपाईंका लागि खुसीको खबर छ । पाकिस्तानले विदेशी विमानलाई आफ्नो आकाश प्रयोगमा लगाएको प्रतिबन्ध हटाएसँगै खाडी जाने टिकट अव सस्तो हुने भएको छ ।
पाकिस्तानको यस्तो निर्नायापछी अव नेपाल एयरलाइन्सले पनि पाकिस्तानको आकाश भइ उड्ने पुरानो रुट प्रयोग गर्न पाउनेछन् । यसले प्लेन भाडा सस्तो बनाउनेछ । यस अगाडि काठमाडौंबाट दुबई, दोहा र ओमान जाने नेपाल एयरलाइन्सको जहाज नयाँ रुटबाट उड्न बाध्य थियो । जसले गर्दा विमानको लागत खर्च पनि महंगो भएको थियो ।
यता भारतले भने पाकिस्तानका विमानलाई भारतीय आकाश प्रयोगमा अझै पनि प्रतिबन्ध लगाएको छ । यदी उक्त प्रतिबन्ध हट्यो भने पाकिस्तानीहरुलाई पनि अन्य देशमा जान केहि सहज हुने देखिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्