काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै २ कम्पनीका ७७ लाख ५१ हजार ६६५.२३ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सूचिकृत हुनेमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लि. र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को सेयर सूचिकृत भएको छ।
एनएमबि माइक्रोफाइनान्सको २ लाख ११ हजार ३१२.५ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्