काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ७५ लाख ८० हजार १३८.१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबारको कारोबारमा सेयर सूचिकृत हुनेमा सिभिल बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ ।
सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता र किसान माइक्रोफाइनान्सको १ लाख ३९ हजार ३४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्