काठमाडौं – सिद्धार्थ इक्विटी फन्डले ११% नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । 
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्