Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया चयन

अर्थ सरोकार

काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको १४९औं बैठकले सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको हो । केडिया यस अधि पनि अध्यक्ष रहेका थिए । 
कम्पनीको २०७६/०३/१३ गते सम्पन्न १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ३ जना सञ्चालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि निर्बिरोध निर्वाचित गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK