काठमाडौँ- सुमीट लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा साउन ४ गते शनिबार गर्ने भएको छ । असार १८ गते बसेको बैंकको संचालक समितिको १७९ औं बैठकले बैंकको विशेष साधारण सभा उक्त मितिमा होटल सि.टी. पार्टी प्यालेस , वितामोर्ड झापामा विहान १०: ३० बजे गर्ने निर्णय गरेको छ । उक्त सभाको लागि संस्थाले असार २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ।
हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्