एसजिएम नोटिस :
कम्पनी : समिट लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : साउन ४ गते
विवरण :
समिट लघुवित्त वित्तीय संस्थाले साउन ४ गते विशेष साधारण सभा बोलाएको छ । संस्थाले असार २७ गते बुक क्लोज गर्ने भएको छ। सभाले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउने भएको छ । हाल समिटमा संस्थापकको हिस्सा ७०% र सर्वसाधारणको ३०% रहेको छ ।
पेस हुने प्रस्तावहरु :
कम्पनीले अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्ज वा एक्विजिसन प्रक्रियाका लागि आवश्यक कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने
गभ्ने–गाभिने वा प्राप्तिपछि कायम हुने पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने
सेयर संरचना परिवर्तन गर्ने
सभा हुने स्थान र समय :
विर्तामोडस्थित् होटल सिटी पार्टी प्यालेसमा बिहान १०ः३० बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्