
काठमाडौ – सक्षमतामाथि प्रश्न उठाउँदै ग्लोबल आइएमई बैंकबाट ‘निकालिएका’ जनक शर्मा पौड्याल सनराइज बैङ्कमा सिइओ नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिले पौडेललाई ४ वर्षका लागि सिईओ नियुक्त गरेको हो ।
नबिल बैङ्कबाट बैंकिङ्ग करियर सुरु गरेका उनले ग्लोबल आइएमई बैंकमा झन्डै एक वर्ष सीइओ भएर काम गरेका थिए । तर, ग्लोबल आइएमइ बैंकको बोर्डले सक्षमताको प्रश्न उठाउँदै उनलाई घुमाउरो पाराले ‘बैंक छोड्न’ भनेपछि उनले बैंकबाट राजीनामा दिएका थिए ।
यता उनलाई निरज श्रेष्ठलाई सनराइज बैंकबाट निकालेर सो स्थानमा आफु आउन पनि भूमिका खेलेको आरोप लागेको छ । बैंककै केहि कर्मचारीले उनको यस्तो भूमिकाको शंका गर्दै सतर्क रहन एक अर्कालाई आग्रह गरिरहेको पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्