काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आइतबारदेखि रोक्का भएको छ । त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जका लागि सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेप्सेमा सूर्योदयको सेयर कारोबार रोक्का भएको हो । अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । त्रिलोक लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन ।
सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुवै संस्था गाभिएपछि बन्ने संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्