Skip to content
LAXMI SUNRISE BANK

सुर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सुर्योदय लघुवित्त वित्तीय संस्था लि.को बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ३ लाख २३ हजार १९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK