×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजबाट ५ प्रतिशतमा झर्यो पूँजीगत लाभकर, सेयर कारोबार बढ्ला त ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आजबाट ५ प्रतिशतमा झर्यो पूँजीगत लाभकर, सेयर कारोबार बढ्ला त ?

Artha Sarokar

१ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शेयर लगानीकर्तालाई खुसीको खबर छ । अव लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिरे पुग्ने भएको छ । साढे सात प्रतिशतका दरले लाग्दै आएको पूँजीगत लाभ कर आजबाट पाँच प्रतिशतमा झरेको हो।
यता साउन १ गतेबाट नै यता जग्गा बिक्रीमा पनि नयाँ तरिकाले कर लाग्ने भएको छ। निकायले बेचेको जग्गाको हकमा नाफामा १० प्रतिशत कर लाग्ने गरेको थियो । जसका कारण खर्च अस्वभाविक बढाएर नाफा कम देखाउने चलन समेत थियो।निकायहरुले पनि चाहिँदोभन्दा बढि कर लगाएको भन्दै आपत्ति जनाइसँगै आजबाट बिक्री मूल्यमा नै डेढ प्रतिशत कर लाग्नेछ । यस व्यवस्थाले एक खालको विवाद समाधान गरेको देखएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी