
काठमाडौँ – शेयर लगानीकर्तालाई खुसीको खबर छ । अव लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिरे पुग्ने भएको छ । साढे सात प्रतिशतका दरले लाग्दै आएको पूँजीगत लाभ कर आजबाट पाँच प्रतिशतमा झरेको हो।
यता साउन १ गतेबाट नै यता जग्गा बिक्रीमा पनि नयाँ तरिकाले कर लाग्ने भएको छ। निकायले बेचेको जग्गाको हकमा नाफामा १० प्रतिशत कर लाग्ने गरेको थियो । जसका कारण खर्च अस्वभाविक बढाएर नाफा कम देखाउने चलन समेत थियो।निकायहरुले पनि चाहिँदोभन्दा बढि कर लगाएको भन्दै आपत्ति जनाइसँगै आजबाट बिक्री मूल्यमा नै डेढ प्रतिशत कर लाग्नेछ । यस व्यवस्थाले एक खालको विवाद समाधान गरेको देखएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्