
काठमाडौँ । २०७६ साल साउन १ बाट नेपाल टेलिकमबाहेक सबै इन्टरनेट प्रदायक कमपनीहरुले इन्टरनेटको शुल्क बढाएका छन्। नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिपछि अन्य सेवा प्रदायक कम्पनीहरुले शुल्क बढाएका हुन् । तर यस्तो अवस्थामा पनि नेपाल टेलिकमले भने इन्टरेनट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको जानकारी दिएको छ ।
ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीले इन्टरनेटको शुल्क नबढाउने निर्णय गरेको बताएको हो । अझ खास कुरा त के छ भने नेपाल टेलिकमले ल्याएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत भएको छ । जसका कारण इन्टरनेट सेवा अझ कम खर्चिलो भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्