Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावल भन्छन्, ‘मर्जर आवश्यक छ, तर…’

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले ठुला बैंकहरुको मर्जर हुनु सकारात्मक भएपनि मर्जरका नाममा कार्टेलिङ हुनसक्ने भन्दै त्यसतर्फ सबै पक्ष सचेत हुनुपर्ने बताएका छन् । नेपाल टेलिभिजन न्यूज एचडीमा प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’मा विशेष अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् ।
उक्त अन्तर्वार्तामा उनले केहि समय अघि मात्र सार्वजनिक भएको बजेटमाथि पनि टिप्पणी गरेका छन् भने मौद्रिक नीति कस्तो आउनुपर्छ भन्ने सुझाव पनि दिएका छन् । साथै उनले तरलता अभावको समस्या र यसको समाधानका उपायका बारेमा पनि कार्यक्रममा बोलेका छन् । उक्त कार्यक्रम बुधबार राती ८:४५ बजे नेपाल टेलिभिजनको न्यूच च्यानल नेपाल टेलिभिजन न्यूज एचडिमा प्रशारण हुनेछ ।
हेर्नुहोस् कार्यक्रमको ‘प्रोमो’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK