×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट एनेलाइसिस, सोसल सेक्यूरिटी फन्ड र फिट्टा’ वर्कशपमा जे देखियो… (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL

‘बजेट एनेलाइसिस, सोसल सेक्यूरिटी फन्ड र फिट्टा’ वर्कशपमा जे देखियो… (फोटो फिचर)

१७ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विक्यान नेपालले ‘बजेट एनेलाइसिस, सोसल सेक्यूरिटी फन्ड र फिट्टा’ विषयक वर्कश सम्पन्न गरेको छ । नेपालका बरिष्ट चार्टड एकाउन्टेन्ट, भर्खरै पास भएका सिएहरु लगायत कर्पोरेट सहभागितासमेत रहेको उक्त कार्यक्रममा रामेश्वर खनाल, सिए अर्जुन गौतम लगायतका बरिष्ट व्यक्तित्वहरुले आफ्नो प्रस्तुती राखेका थिए । उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा वर्कशपमा उल्लेखित विषयमा अन्तरक्रियासमेत आयोजना गरिएको थियो । हेरौं कार्यक्रमका केहि झलकहरु:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी