काठमाडौं – वोमी माइक्रोफाइनान्सले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले उक्त हकप्रद सेयर निष्कासन गर्न असार २७ (शुक्रबार) गते एक दिन बुक क्लोज गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको १२६औँ बैठकले सो निर्णय गरेको हो । तसर्थ, असार २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न पाउनेछन् ।
बोमीले १ः१ अनुपातमा १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । बुक क्लोज मिति तय गरेपनि नेपाल धितोपत्र बोर्डले भने हकप्रद निष्कासन स्वीकृत गरिसकेको छैन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्