
काठमाडौं । बालुवाटारमा आगलागी भएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा प्रधानमन्त्री निवास नजिकै आगलागी भएको हो । बालुवाटस्थित सुबिसु कार्यालयको इन्धन भण्डारण भएको ठाँउबाट आगो सल्किएको बुझिएको छ । आगो नियन्त्रण हुने क्रममा छ ।
क्षतिको एकिन विवरण आउन भने बाँकी रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्