Skip to content
LAXMI SUNRISE BANK

आँधिखोला लघुवित्तको पहिलो कारोबार ८७.७२ देखि २६३.१६ रुपैयाँको बीचमा, के पायो संकेत ?

अर्थ सरोकार

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले आँधिखोला लघुवित्तको पहिलो सेयर कारोबारका लागि ८७.७२ रुपैयाँदेखि २६३.१६ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘एकेबीएसएल’ (AKBSL) संकेत पाएको छ ।
कम्पनीले आइतबार १० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम भएको सेयर सूचीकृत गराएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK