Skip to content
LAXMI SUNRISE BANK

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ)  सूचीकृत भएको छ । आइतबार संस्थाले १० लाख कित्ता सेयर आइपिओ सुचिकृत भएको हो । कम्पनीको उक्त सेयर कारोबार सोमबारदेखि खुल्ला हुने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK