काठमाडौँ – ताण्डव न्युजका सम्पादक अर्जुन गिरीले मुद्धा जितेका छन् । गिरीलाई न्यायधिश विनोद कुमार पोखरेलको इजलासले सफाई दिएको हो ।
सम्पादक गिरीले पछिल्लो समय जग्गा कारोबारमा पोखराका चर्चित व्यवसायीबाट ठगिएका २ जनाको आवाजलाई समाचार बनाए स्वरुप उनीमाथि ठगीका आरोपित व्यवसायीले साइबर क्राइमको मुद्दा लगाएका थिए । उक्त मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए ।
काठमाडौं जिल्ला अदालतले (भदौ ८ गते) आइतबार सोही मुद्दाको छिनोफानो गरेको छ । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए भने यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्