डडेल्धुरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीकाे बिपी नगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसीलाई पक्राउ गरेको छ । आयोगले डिसीलाई ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । विभिन्न काम गरिदिएको भन्दै वन उपभोक्ता समितिका व्यक्तिबाटै उक्त ‘घुस’ रकमसहित डिसी पक्राउ परेको आयोगले जनाएको छ ।
डिसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडाबाट पक्राउ गरिएको हो । यता, डिसीले लिएको उक्त रकम घुस रकम नभई डिसीकै निजि रकम भएको जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्