काठमाडौँ – आशा लघुवित्त वित्तीय संस्था लि.ले १२% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको ६६औँ बैठकमा आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट आफ्नो सेयरधनीलाई १२% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्नको लागि १३ लाख ९ हजार ८१५ रुपैयाँ वितरण गर्ने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्